Back to
24 Apr 2022 | SERVIR-HKH

नेपालको भूमि ११ क्षेत्रमा वर्गीकरण

0 mins Read

70% Complete

काठमाडौँ, ११ वैशाख । नेपाल सरकारले भूमिलाई विभिन्न ११ क्षेत्रमा वर्गीकरण गरेको छ । वन तथा वातावरण मन्त्रालयले शनिबार सार्वजनिक गरेको ‘राष्ट्रिय ढाकिएको भू–क्षेत्र अनुगम’ (नेशनल ल्याण्डकभर मोनिटरिङ सिष्टम) अनुसार भूमिलाई वन, कृषि, घाँसे मैदान, बुट्यान, सिमसार, हिउँ, हिमनदी, चट्टान, बगर, आवास र वनस्पतिरहित क्षेत्रमा विभाजन गरिएको छ ।

Tags: NLCMS
22 Apr 2022 SERVIR-HKH
Land Cover Monitoring System For Nepal Launched

The Forest Research and Training Centre (FRTC) is pleased to announce the launch of Nepal’s National Land Cover Monitoring System ...

13 Sep 2022 Pakistan
Pakistan floods threaten food security as critical crops destroyed

Agricultural land inundated by flooding is set to have long-term humanitarian and economic impacts in Pakistan.

12 Mar 2023 SERVIR-HKH
नेपालमा चट्याङको उच्च जोखिम, बर्सेनि करिब १०० को मृत्यु

काठमाडौं : राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणको एक तथ्यांकका अनुसार विगत ११ महिनामा मुलुकमा २ सय ३६ वटा चट्याङका घटना भए। ...

31 Mar 2022 SERVIR-HKH
BMD launches High Impact Weather Assessment Toolkit

Bangladesh Meteorological Department (BMD) on Wednesday introduced the High Impact Weather Assessment Toolkit (HIWAT) aiming to simulate extreme weather hazards ...