Back to
12 Mar 2023 | SERVIR-HKH

नेपालमा चट्याङको उच्च जोखिम, बर्सेनि करिब १०० को मृत्यु

0 mins Read

70% Complete

काठमाडौं : राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणको एक तथ्यांकका अनुसार विगत ११ महिनामा मुलुकमा २ सय ३६ वटा चट्याङका घटना भए। ती घटनामा परी ८० को मृत्यु भयो, २ सय २ घाइते भए। ३ सय ५३ परिवार प्रभावित हुँदा करोडौंको क्षति भयो। विज्ञ भन्छन्, ‘हाम्रो जस्तो सानो मुलुकमा यो ठूलो क्षति हो। ’ पछिल्लो समय नेपालमा चट्याङका घटना बढेका छन्। विगत ११ वर्षको तथ्यांकलाई हेर्दा नेपालमा प्रत्येक वर्ष सरदरमा मृत्यु हुनेको संख्या सयनजिक छ।

22 Apr 2022 SERVIR-HKH
क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्ससहितको भूआवरण अनुगमन प्रणाली सुरुवात

वन अनुसन्धान तथा तालिम केन्द्रले पृथ्वी दिवसको अवसर पारेर नेपालको राष्ट्रिय भूआवरण अनुगमन प्रणाली सुरु गरेको घोषणा गरेको छ।

20 Mar 2023 SERVIR-HKH
नेपालमा चट्याङको उच्च जोखिम, बर्सेनि करिब १०० को मृत्यु

काठमाडौं : राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणको एक तथ्यांकका अनुसार विगत ११ महिनामा मुलुकमा २ सय ३६ वटा चट्याङका घटना भए।  ती ...

22 Jun 2022 SERVIR-HKH
Met office gains efficiency but disaster victims fail to understand weather data

Heavy rainfalls occurred in many places till last week owing to an active monsoon over Bangladesh, leading to massive flooding ...

24 Apr 2022 SERVIR-HKH
नेपालको भूमि ११ क्षेत्रमा वर्गीकरण

काठमाडौँ, ११ वैशाख । नेपाल सरकारले भूमिलाई विभिन्न ११ क्षेत्रमा वर्गीकरण गरेको छ । वन तथा वातावरण मन्त्रालयले शनिबार सार्वजनिक गरेको ...

13 Sep 2022 Pakistan
Monsoon floods devastate commercial crops, cause loss of $1.7 bn in Sindh: Study

A recent by the International Centre for Integrated Mountains Development (ICIMOD) and Pakistan Agricultural Research Council (PARC) has revealed that ...

22 Apr 2022 SERVIR-HKH
नेपालमा भूआवरण अनुगमन प्रणाली सुरुवात

वन अनुसन्धान तथा तालिम केन्द्रले पृथ्वी दिवसको अवसर पारेर नेपालको राष्ट्रिय भूआवरण अनुगमन प्रणाली सुरु गरेको घोषणा गरेको छ । ...

30 Mar 2022 SERVIR-HKH
BMD launches High Impact Weather Assessment Toolkit

Bangladesh Meteorological Department (BMD) today introduced the High Impact Weather Assessment Toolkit (HIWAT) aiming to simulate extreme weather hazards and ...

21 May 2024 SERVIR-HKH
ICIMOD collaborates with Red Cross to develop Prakop Alert to forecast natural disaster

The International Centre for Integrated Mountain Development (ICIMOD) and the Nepal Red Cross Society have collaborated to develop a new mobile app to ...