Back to
12 Mar 2023 | SERVIR-HKH

नेपालमा चट्याङको उच्च जोखिम, बर्सेनि करिब १०० को मृत्यु

0 mins Read

70% Complete

काठमाडौं : राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणको एक तथ्यांकका अनुसार विगत ११ महिनामा मुलुकमा २ सय ३६ वटा चट्याङका घटना भए। ती घटनामा परी ८० को मृत्यु भयो, २ सय २ घाइते भए। ३ सय ५३ परिवार प्रभावित हुँदा करोडौंको क्षति भयो। विज्ञ भन्छन्, ‘हाम्रो जस्तो सानो मुलुकमा यो ठूलो क्षति हो। ’ पछिल्लो समय नेपालमा चट्याङका घटना बढेका छन्। विगत ११ वर्षको तथ्यांकलाई हेर्दा नेपालमा प्रत्येक वर्ष सरदरमा मृत्यु हुनेको संख्या सयनजिक छ।

9 Sep 2022 SERVIR-HKH
Lightning-prone communities in Bangladesh, new warning system may not be enough

n July 30 this year, Moza Mia took his two buffalo out to graze in the field near his home ...

13 Sep 2022 SERVIR-HKH
Sindh ‘facing enormous challenges’ after floods

Sindh Minister for Trade, Industries and Cooperatives Jam Ikra­mullah Dharijo said Monday that the pro­vincial government was facing enormous chal­lenges ...

24 Apr 2022 SERVIR-HKH
संरक्षणका काम प्रभावकारी हुँदा बढ्यो नेपालको वनक्षेत्र

नेपालको वनक्षेत्र वृद्धि भएको छ । पछिल्ला दिनमा संरक्षणका कामहरु प्रभावकारी रूपमा सञ्चालन भएपछि नेपालमा वनजङ्गलले ढाकेको क्षेत्रफल बढेको छ ...

24 Apr 2022 SERVIR-HKH
नेपालको भूमि ११ क्षेत्रमा वर्गीकरण

काठमाडौँ । नेपाल सरकारले भूमिलाई विभिन्न ११ क्षेत्रमा वर्गीकरण गरेको छ ।

16 Feb 2022 SERVIR-HKH
ICIMOD Offer Grants For Proposals To Improve Decision Making On Sustainable Mountain Development

International Center for Integrated Mountain Development (ICIMOD), an intergovernmental knowledge and learning center in eight regional member countries of Hindu ...

22 Apr 2022 SERVIR-HKH
Land Cover Monitoring System For Nepal Launched

The Forest Research and Training Centre (FRTC) is pleased to announce the launch of Nepal’s National Land Cover Monitoring System ...

6 Jul 2021 SERVIR-HKH
Enabling climate resilience through disaster preparedness and early action

The Hindu Kush Himalayas is extremely fragile and prone to natural hazards like floods and flash floods, which are exacerbated ...

22 Apr 2022 SERVIR-HKH
क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्ससहितको भूआवरण अनुगमन प्रणाली सुरुवात

वन अनुसन्धान तथा तालिम केन्द्रले पृथ्वी दिवसको अवसर पारेर नेपालको राष्ट्रिय भूआवरण अनुगमन प्रणाली सुरु गरेको घोषणा गरेको छ।